Main
फ्रेजर-मेगर्क आईपीएलका लागि नफर्कने, मुस्तफिजुर भित्रिए
३१ वैशाख, काठमाडौं । अष्ट्रेलियाका ब्याटर जेक फ्रेजर-मेगर्क आईपीएलको बाँकी खेलका लागि नफर्कने भएका छन् । दिल्ली क्यापिटल्सले उनको स्थानमा बंगलादेशका पेस बलर मुस्ताफिजुर रहमानलाई टोलीमा भित्र्याएको छ। भारत-पाकिस्तानबीचको सीमा तनावका कारण एक हप्ताको लागि स्थगित भएको आईपीएल २०२५ पछि फ्रेजर-मेगर्कले बाँकी सिजन नखेल्ने निर्णय गरेका थिए। दिल्ली क्यापिटल्सले मुस्ताफिजुरलाई ६ करोड भारतीय रुपैयाँमा अनुबन्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।