Main

वीपी राजमार्गमा सवारी जामले यात्रु हैरान

२५ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेका पिन्थलीबेसी र चारसयबेसीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि यातायातका साधन सन्चालनमा आएको प्रहरीले जनाएको छ । तर ठाउँ–ठाउँमा सवारी साधन जामको समस्या पनि देखिएको छ । याक्राको क्रममा पटक–पटक रोकिनुपर्दा यात्रु र सवारी चालक तथा सहचालकहरु हैरान छन् । कच्ची बाटोमा गाडीहरु फस्ने र बिग्रिने गर्नाले सवारी जाम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button