Main

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मानवताविरुद्धको अपराध मुद्दामा सुनुवाइ हुँदै

१८ जेठ, काठमाडौं । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराध मुद्दाको सुनुवाइ औपचारिक रूपमा सुरु गरेको छ । गत वर्ष आफ्नो सरकार विरुद्धको प्रदर्शनमा ‘नियोजित आक्रमण’ गरेको अभियोगको मुद्दामा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध आइतबार सुनुवाइ भइरहेको हो । सन् २०२४ को जुलाई र अगस्टमा तत्कालीन सरकारविरुद्धको प्रदर्शन चर्किएपछि भड्किएको हिंसापश्चात भागेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button