Main

राप्रपाले भन्यो- सरकारको रवैया अलोकतान्त्रिक र सर्वसत्तावादी

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई सिंहदरबार परिसरबाटै पक्राउ गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको ठहर गरेको छ । आइतबार दिउँसो अध्यक्षसहितका नेताहरू पक्राउ परेलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो ठहर गरेको हो । बैठकले पक्राउ परेका सबै नेताहरूको अविलम्ब रिहाइको माग गरेको छ । ‘सरकारको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button