Main

सफा हुन नुहाउनै पर्दैन, यस्तो छ ५ वर्ष ननुहाएका चिकित्सकको बयान 

काठमाडौं । व्यक्तिगत सफाइ भन्नासाथ सकेसम्म दैनिक नुहाउने कुरा आइहाल्छ । तर अमेरिकाका एक चिकित्सकले भने ५ वर्षदेखि ननुहाएको दाबी गर्दै यो बुझाइलाई चुनौती दिएका छन् । डा. जेम्स ह्याम्ब्लिनले लामो समयसम्म ननुहाउँदा पनि शरीरमा कुनै दुर्गन्धन नआएको जिकिर पनि गरेका छन् । सीएनएनका प्रमुख चिकित्सा संवाददाता डा. सञ्जय गुप्तासँगको ‘चेसिङ लाइफ’ पोडकास्टमा कुरा गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button