Main
बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु
१ असार, काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए । उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत भनेका छन् । त्यसो त बंगलादेशसँग विद्युत निर्यात गत वर्षबाटै सुरु भएको हो । अघिल्लो वर्ष एक दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।