Main

केपी ओली कप क्रिकेटमा अत्तरिया र मालपोखरीको जित

२ वैशाख, काठमाडौं । पोखरामा जारी दोस्रो केपी ओली कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले शानदार प्रदर्शन गर्दै जित हासिल गरेका छन्। प्रतियोगिता मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित मैदानमा भइरहेको छ। मंगलबार समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले पराजित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button