Main
बच्चाको भविष्य होइन वर्तमान पनि हेरौं
बालबालिकाले वयस्क मानिसको बारेमा सोच्दा यसरी सोच्दा हुन्-सबै कुरा जानेको, बुझेको, सबै कुराको ज्ञान भएको, सबै कुरा गर्न सक्ने सायद यस्तै-यस्तै । बालबालिका सानोमा घरमा रहँदा आफ्ना अभिभावकलाई सबैभन्दा बढी विश्वास गर्छन्, यसमा कुनै शंका छैन । किनभने उनीहरूको समस्याको समाधान भनेका आफ्ना अभिभावक हुन्छन् । जब उनीहरू विद्यालय जान थाल्छन्, तब उनीहरूको विश्वास विस्तारै…
– यस समाचारको श्रोत : Online Khabar हो ।