Main
बच्चालाई चिसोबाट कसरी जोगाउने ?
अहिले जाडोयाम चलिरहेको छ । यो मौसमले सानो, ठूलो कोही भन्दैन । प्रतिरोधात्मक कमजोर भएमा जाडोले स्वास्थ्य समस्या निम्त्याउँछ । सबैभन्दा जोखिम पाँच वर्षमुनिका बच्चाहरू हुन्छन् । उनीहरुलाई जोगाउन यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ । कसरी जोगाउने ? न्यानो कपडा साना बालबालिका र शिशुलाई न्यानो पारी चिसोबाट जोगाउन तातो आउने कपडा लगाइदिनुपर्छ । तर त्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।