Main
बच्चा जन्मिएपछि कहिले सुरु गर्ने यौन जीवन ?
बच्चा जन्मिएपछि यौन जीवन कहिले सुरु गर्दा ठीक हुन्छ ? यो प्रश्न धेरै नयाँ आमाबाबुको हुनेगर्छ । सो प्रश्न एकदमै स्वाभाविक हो, किनकि बच्चा जन्मिएपछि शरीरमा ठूलो परिवर्तन आउँछ, नयाँ आमामा हर्मोन बदलिन्छ, थकान बढ्छ र मानसिक तनाव पनि हुन्छ । तर यौन जीवन फेरि सुरु गर्नु दाम्पत्य सम्बन्धका लागि मात्र होइन, श्रीमान–श्रीमती दुवैको मानसिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।