Main

पहिरोले गुल्मीको शान्तिपुर–चोरकाटे पक्की सडक अवरुद्ध

सोमबार साँझ करिब ५:३० बजेको समयमा माथिबाट खसेको पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । सडक अवरुद्ध हुँदा साना तथा ठूला सवारीहरू पूर्णरूपमा रोकिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button