Main
बजारमा स्वदेशी सुन्तला भित्रिएसँगै आउन छाड्यो भारतीय
२७ कात्तिक, काठमाडौं । बजारमा नेपाली सुन्तला भित्रिन थालेको छ । नेपाली सुन्तलाको सिजन सुरु भइसकेकाले बजारमा विभिन्न जिल्लाहरूबाट धमाधम सुन्तला भित्रिन थालेको व्यवसायीहरू बताउँछन् । मंसिर लागेपछि बजारमा अझै ठूलो परिमाणमा सुन्तला भित्रिन्छ । नेपाल फलफूल थोक व्यवसायी महासंघका अध्यक्ष अमर बानियाँका अनुसार अहिले भारतीय सुन्तला आयात भएको छैन । ‘थोरै मात्रामा आएका दुई–चार…
– यस समाचारको श्रोत : Online Khabar हो ।