Main
बजेटबाट चित्रबहादुर केसीः ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’
२ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद केसीले यस्तो बताएका हुन् । ‘यसपटकको बजेट पनि ‘कौवा (काग)लाई बेल पाक्यो हर्ष न बिस्मात’ भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।