Main
विद्यार्थीको उत्कृष्ट गन्तव्य बनेको अष्ट्रेलियाको पछिल्लो नीति के छ ?
नेपालबाट जाँदा उच्च शिक्षापछि ज्ञान र सिप लिएर फर्किने सोच विद्यार्थीको हुन्छ । तर उता पुगेपछि पाउने अवसरले उतै राख्छ । मुख्यतः पढाइसकेपछि दुई-तीन वर्ष काम गर्न पाइन्छ । त्यो अवधिमा अधिकांश विद्यार्थीले पीआरको प्रक्रिया अगाडि बढाउने गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।