Main
बजेटमा सुरुङका १५ योजना, १ अर्ब लागतको बानेश्वर अन्डरपासलाई २ लाख ७० हजार
झन्डै १ अर्ब रुपैयाँ लागत पूर्वानुमान गरिएको बानेश्वर अन्डरपास आयोजनामा सरकारले आव २०७६/७७ बाटै बजेट राख्न सुरु गरेको थियो । तर, आयोजना अझै अगाडि बढ्न भने सकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।