Main
बजेटमा स्वास्थ्य : गहिरो घाउमा पातलो पट्टी
विज्ञहरूले स्वास्थ्य क्षेत्र सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत छुट्याउनुपर्ने बताउँदै आएका थिए । तर अर्थमन्त्रीको बजेट भाषण सुन्दा यसपटक पनि स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्न नसकेको विज्ञहरू बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।