Main

बजेटले उत्साही छैन गण्डकी, मुख्यमन्त्री भन्छन्– हर्ष न बिस्मात

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघको बजेटप्रति प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउने उल्लेख गरे । उनले गण्डकीलाई छुनेखालको बजेट नआएको प्रतिक्रिया थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button