Main
बजेटले के फेर्यो कर नीतिमा ?
आज २०८२ साल जेठ १५ गते माननीय अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णु पौडेलले संसद समक्ष संसदका दुवै सदनको संयुक्त बैठकमा नेपालको बजेट २०८२/८३ प्रस्तुत गर्दागर्दै सो बजेटलाई कार्यान्वयन गर्न आवश्यक अन्य कानुन संसदमा टेबल गर्नुभएको छ। जसमध्ये आर्थिक विधेयक, २०८२ पनि एक हो। यस विधेयकले केही संघीय कर कानुनमा संशोधन सम्बन्धी व्यवस्था गरेको छ । छुट्टै…
– यस समाचारको श्रोत : Online Khabar हो ।