Main
बजेटले जनताको निरासालाई सम्बोधन गर्न सकेन : जनार्दन शर्मा
१५ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार संघीय संसदमा प्रस्तुत भएको बजेटमा प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री शर्माले बजेटले उत्पादनमुखी अर्थतन्त्रलाई सम्बोधन नगरेको बताए । ‘उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ, त्यहाँमा जोड दिइएको छैन, निरन्तरताको कुरा भएको हुनाले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर, भन्सारमा आधारित…
– यस समाचारको श्रोत : Online Khabar हो ।