Main
‘बजेटले नयाँ अवसर सृजना गर्योे, तर विराटनगरलाई सम्बोधन गरेन’
१५ जेठ, विराटनगर । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको बजेटले विराटनगरलाई समेट्न सकेन । तर बजेटका कतिपय प्रावधानले विराटनगरको निजी क्षेत्र उत्साहित बनेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए । उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विराटनगरलाई सम्बोधन नगरे पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।