Main
१०० वर्ष कसरी बाँच्ने ?
सन् १८७५ सालमा फ्रन्सको एउटा सानो शहर आर्लसमा ‘जान लुइस काल्मेन्ट’ नाम गरेकी बच्चीको जन्म हुन्छ । त्यो जमानामा गाडी तथा हवाइजहाजको आविष्कार भएको थिएन । मान्छेहरु घोडामा यात्रा गर्थे । उज्यालोका लागि मैनबत्तीको प्रयोग हुन्थ्यो । त्यो समय कसैले सपनामा पनि सोचेको थिएन कि-लुइसले धेरै वर्ष बाँच्ने महिलाको रुपमा इतिहास नै रच्नेछिन् भनेर। १८८९…
– यस समाचारको श्रोत : Online Khabar हो ।