Main
बजेट घोषणा पछिको सेयर बजारमा होटल र लगानी सेक्टर उचालिए
१९ जेठ, काठमाडौं । बजेट घोषणापछिको सेयर बजार १.६० अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६९४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ९ अर्ब २२ करोडको भयो । कुल ११५ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो । यस दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।