Main
रौतहटमा छुरा प्रहार गरी २१ वर्षीय युवकको हत्या, एकजना पक्राउ
गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २१ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।