Main

तालाबन्दीपछि होटेल व्यवसायी संघको चुनाव स्थगित

२१ चैत, बुटवल । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको चैत २४ र २५ गते हुने तय भएको अधिवेशन (चुनाव) स्थगित भएको छ । संघको अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि मनोनयन दर्ताका क्रममा वर्तमान नेतृत्वले निर्वाचन प्रभावित गर्न जालझेल गरेको, इच्छुक व्यवसायीलाई मनोनयन दर्ता गर्नबाट बञ्चित गरेको भन्दै व्यवसायीले कार्यालयमा तालाबन्दी गरेपछि चुनाव स्थगित भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button