Main
बढी भाडा असुल्ने इन ड्राइभ चालकलाई कारबाही
१९ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले बढी भाडा असुलेको भन्दै इन ड्राइभ चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । यात्रीहरुको गुनासोको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट आठ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कारबाही गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरी बहादुर बस्नेतले बताए । इन ड्राइभ राइडरहरुले बढी भाडादर लिएको भनेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।