Main
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
२२ साउन, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ । बुधबार राति बढुवा भएका ११ एसएसपीहरु बुधबार राति पदस्थापन गरिएको छ । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ । राकेश सिंहलाई गौतब बुद्ध अन्तराष्ट्रिय विमानस्थल…
– यस समाचारको श्रोत : Online Khabar हो ।