Main
बढ्दो तनावबीच भारत र पाकिस्तानमा ५५० उडान रद्द
२४ वैशाख, काठमाडौं । हवाइ हमलापछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द भएको छ । रियल-टाइम फ्लाइड ट्र्याकिङ सेवा फ्लाइटरडार २४का तथ्याङ अनुसार हवाइ हमलापछि पाकिस्तानमा १६ प्रतिशत तथा भारतमा ३ प्रतिशत तालिकामा चल्ने व्यावसायिक उडान रद्द गरिएको हो । फ्लाइटरडार २४ का अनुसार पाकिस्तानमा १३५ उडान रद्द गरिएको छ भने भारतका ४१७ निर्धारित…
– यस समाचारको श्रोत : Online Khabar हो ।