Main
मादल बिक्री नभएपछि बागलुङका व्यवसायी निराश
परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए। तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि उनले पेसा बदल्नु परेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।