Main

बढ्यो गोलभेँडाको मूल्य

२० जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो १५ रुपैयाँ बढेको छ । सोमबार प्रतिकिलो ५० रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button