Main
बढ्यो चिसो, पर्यटक पुग्न छाडेपछि सुनसान बन्न थाल्यो ढोरपाटन
२० पुस, ढोरपाटन (बागलुङ) । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्षेनी पर्यटक बढ्दै गएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण…
– यस समाचारको श्रोत : Online Khabar हो ।