Main
बढ्यो प्याजको मूल्य
१ असार, काठमाडौं । बजारमा सुकेको प्याजको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा आइतबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भइरहेको छ । जेठ अन्तिम साता सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८…
– यस समाचारको श्रोत : Online Khabar हो ।