Main
बढ्यो सेयर बजार, फाइनान्समा फेरि आकर्षण
१७ पुस, काठमाडौं । बुधबार सेयर बजार ५.१० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८१ अंकमा कायम भएको छ । बजारको अंक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो । कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।