Main
बन्दा, काउली र गोलभेँडाको भाउ बढ्यो, तितेकरेला र भिण्डीको घट्यो (सूचीसहित)
३० माघ, काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिले आजका लागि निर्धारण गरेको मूल्य अनुसार बन्दा, काउली, ब्रोकाउली, गोलभेँडा, रायो साग, हरियो खुर्सानीको भाउ बढेको छ । बन्दा र काउली र रायोको साग १० बाट बढेर किलोको १२ रुपैयाँ २३ पैसा पुगेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।