Main
बन्दीपुर–६ का वडाध्यक्षले सचिव कुटे, कर्मचारीको दबाबपछि पक्राउ
वडास्तरीय भलिबल प्रतियोगिताको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले सचिव नवीन भुसालको घाँटी अठ्याउँदै कुटेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।