Main
बन्द फिर्तापछि के गर्दैछ राजावादीको आन्दोलन समिति ?
१९ जेठ, काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले गर्दै आएको आन्दोलन आज सुस्ताएको छ । हिजो प्रहरी दमनको विरोधमा आह्वान गरेको बन्द फिर्ता लिएको जनआन्दोलन समितिले आज अरु कार्यक्रम सार्वजनिक गरेको छैन । यद्यपि नवराज सुवेदी संयोजकत्वको संयुक्त जनआन्दोलन समितिका एक नेताहरुले आन्दोलनका कार्यक्रम तय गर्न आन्तरिक छलफल भइरहेको बताएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।