Main

नेपाली सेनाले भर्ना खुलायो, २६०० भन्दा बढी जनशक्ति माग

२९ चैत, काठमाडौँ । नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको हो। नेपाली सेनाले प्रकाशन गरेको सूचना अनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ। यसका लागि सेनाले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button