Main
शिक्षा विधेयकमा सरकार भर्सेस शिक्षक
शिक्षकहरूले छिटो विधेयक पास गर्न दबाब दिइरहेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।