Main
बबरमहलमा मेलम्चीको पाइप फुट्नुमा विद्युत् प्राधिकरणले स्वीकार्यो गल्ती
विद्युत् प्राधिकरणले सडकमा विद्युत्लाइन भूमिगतको काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।