Main

बराह ग्रुपले डुबायो सर्वसाधारणको १४ अर्ब, बराह सहकारीमै ६८ करोड

लामिछाने परिवारका सदस्यले धरानमा सञ्चालन गरेको बराह बचत तथा ऋण सहकारी संस्थामा मात्रै सर्वसाधारणको ६८ करोडभन्दा बढी रकम दुरुपयोग भएको छ । लामिछाने अध्यक्ष रहेको काठमाडौंको अभिमत बचत तथा ऋण सहकारी संस्था पनि संकटमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button