Main
बराह सहकारी ठगी : अध्यक्ष र संचालक फरार भएपछि दुवैका श्रीमती पक्राउ
बराह बचत तथा ऋण सहकारी संस्था लिमिडेटका अध्यक्ष मानबहादुर विश्वकर्मा र सञ्चालक गंगाबहादुर कालिकोटे फरार भएपछि प्रहरीले उनीहरूका श्रीमतीलाई हिरासतमा राखेर अनुसन्धान थालेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।