Main
बर्माको विपद्मा नेपालको साथ
(नेपिताउबाट फर्केर) २ वैशाख, काठमाडौं । लामो आन्तरिक द्वन्द्वबाट गुज्रिएको दक्षिण पूर्वी एसियाली मुलुक म्यानमारको स्वास्थ्य प्रणाली सैनिक शासन लागू हुनुअगावै संकटमा थियो । चार वर्षअघि भएको सैन्य ‘कू’पछि थप चर्किएको आन्तरिक युद्धका कारण कयौं अस्पतालहरू बन्द भए, औषधि आपूर्तिमा अवरोध भयो । यस्तो स्थितिमा पाँच महिनाअघि संयुक्त राष्ट्रसंघले समेत म्यानमारको ‘स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको’…
– यस समाचारको श्रोत : Online Khabar हो ।