Main
बलर मार्क वाटले एनपीएलमा हानेको कीर्तिमानी शतक
६ मंसिर, काठमाडौं । स्कटल्याण्डका क्रिकेटर मार्क वाट बलर हुन् । आवश्यक परेको बेला उनी टप अर्डरतिर पनि ब्याटिङ गर्छन् । तर शनिवार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने उनले ओपनिङ नै गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो शतक प्रहार गरे । २९ वर्षीय वाट विशेषगरी बलर भएपनि उनले एनपीएलमा लुम्बिनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।