Main
बलियो र शक्तिशाली महिला बन्ने यी १२ उपाय
महिला सशक्तिकरणको मुद्दा नयाँ होइन । सदियौंदेखि अहिलेसम्म यस विषयमा चर्चा–परिचर्चा भइरहेको छ । यसबारे कति लेख लेखिए, कति सेमिनार गरिए, कति सडक प्रदर्शन गरिए । र, अहिले नयाँ भाष्य स्थापित गरिएको छ, ‘पुरुष र महिला बराबर ।’ तर, के वास्तविकतामा यस्तो छ । युग बद्लियो, जीवन पद्धति बद्लियो तर महिलालाई दबाउने जुन किसिमको परिपाटी…
– यस समाचारको श्रोत : Online Khabar हो ।