Main

बल्खुमा राप्रपाको प्रदर्शन : काठमाडौंका यी सडकमा डाइभर्सन, पार्किङ कहाँ ?

२५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (मंगलबार) काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकाल्दै बल्खुमा कार्यक्रम गर्नेगरी राप्रपाले तयारी गरेको छ । उक्त प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button