Main
बल्छी धुर्बेले फिल्म ‘गोबर गणेश’ बनाउने, हिरोइनमा पुकु
काठमाडौं । टेलिभिजन सिरियलका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म निर्माण र निर्देशन गर्ने भएका छन् । उनको फिल्मको नाम राखिएको छ- ‘गोबर गणेश’ । यो फिल्मलाई चलचित्र विकास बोर्डले निर्माण इजाजत दिएको छ । कलाकारमा सीतादेवी तिमल्सिना र पूजन घिमिरे तय छन् । मरिचमान आफैले अभिनय गर्नेछन् वा छैनन्, खुलेको छैन । पूजन घिमिरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।