Main

नन्दिताले दिइन् पहिलो सन्तानलाई जन्म

काठमाडौं । अभिनेत्री नन्दिता केसीले सन्तानलाई जन्म दिएकी छन् । विवाहपछि अमेरिकामा बस्दै आएकी केसीले बुधबार पहिलो सन्तानलाई जन्म दिएकी हुन् । उनले सामाजिक संजालबाट आमा बनेको जनाएपछि रेखा थापा, केकी अधिकारी, श्वेता खड्कासहितका कलाकार समेत उनलाई बधाइ दिइरहेका छन् । गतवर्ष उनले अमेरिकामा बस्दै आएका अरविन्द कट्वालसँग विवाह गरेकी थिइन् । यसअघि भदौमा बेबी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button