Main
बसाइँ संस्मरण
मिर्मिरे उषा चिहाउदै थिइन् पूर्वी क्षितिजबाट मूलढोकाबाट आँगनमा निस्किँदा गजधुम्म हृदयाकाश ढाकेको थियो मुटुमा अमूर्त व्यथा थियो बिमुढ मनको ढुकढुकीमा करुण-रसको सञ्चार थियो वैकल्पिक उपायले नेटो काटिसकेको थियो मलाई बसाइँ सराइको साइत छोप्न हतारो थियो घरको चौकिदार मेरो जेम्स कुकुर ढिकुटीको पहरेदार माइकल बिरालो मेरो नजर टिठ्याउँदै पुच्छर ठड्याउँदै पिँडौलामा बेरिएर प्रस्थान अवरोधको सोझो प्रहार…
– यस समाचारको श्रोत : Online Khabar हो ।