Main
बस्नेत र राईलाई देउवाको जवाफ- हामी पनि जेल बसेरै आएका हौं
३ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका हुन् । बैठकमा सभापति देउवाले राख्नुभएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।