Main

बहराइनविरुद्ध नेपाल बलिङ गर्दै

१ जेठ, काठमाडौं । थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । केहबेरमा बैंककस्थित टेरथाई ग्राउण्डमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ । बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button