Main
दसौं राष्ट्रिय खेलकुद : ११ उपसमितिमा सचिव नियुक्त
२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा उपसमितिमा सचिव नियुक्त भएका छन् । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ११ वटा उपसमितिमा सचिव नियुक्त गरेका हुन् । कार्यसम्पादन समितिका संयोजकले सचिव तोक्ने व्यवस्था भएकोले घिसिङले राखेपका ११ कर्मचारीलाई विभिन्न ११ उपसमितिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।